"एलजिबिटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
[https://books.google.com/books?id=JDtUAAAAMAAJ Factsheet five, Issues 32–36, Mike Gunderloy, 1989]</ref> जसले सबैलाई प्रतिनिधित्व नगरेको कारण कार्यकर्ताहरुले परिवर्तन गर्न चाहेका थिए।<ref name="Gay Pride Nee">{{cite web | last=Swain | first=Keith W. | title=Gay Pride Needs New Direction | publisher=[[Denver Post]] | date=21 June 2007 |url = http://www.denverpost.com/ci_6198394?source=rss |accessdate= 2008-07-05 }}</ref> यस शब्दलाई [[संयुक्त राज्य अमेरिका]] र केही अन्य अंग्रेजी भाषा बोल्ने देशहरूको धेरैजसो कामुकता र लिङ्ग-पहिचानमा आधारित सामुदायिक केन्द्र र मिडियाहरुले अपनाएका छन्।<ref>{{cite web|last1=Centerlink|title=2008 Community Center Survey Report|url=http://www.lgbtmap.org/file/2008-lgbt-community-center-survey-report.pdf|website=LGBT Movement Advancement Project|accessdate=August 29, 2008}}</ref>
 
एलजिबिटि शब्दको उद्देश्य मानवजातीमा रहेको कामुकता र लिङ्ग-पहिचानमा आधारित संस्कृतिहरुको विविधतालाई जोड दिनु हो । यसलाई गे, लेज्बियन, बाईसेक्सुअल र ट्रान्सजेन्डरहरुलाई मात्र नभइ गैर-[[विपरीत_लैङ्गिकता|विपरीत लिङ्गी]] र गैर-सिस लिङ्गी (अंग्रेजी: cisgender, सिसजेन्डर, ति व्यक्तिहरु जो आफ्नो [[जैविक लिङ्ग]]सँग सहमत छन्) मा रहेका जोसुकैलाई पनि उल्लेख गर्न प्रयोग गर्न सकिन्छ।<ref name="GayThe PrideHandbook Neeof Lesb">{{cite book |last=Shankle |first=Michael D. |title=The Handbook of Lesbian, Gay, Bisexual, and Transgender Public Health: A Practitioner's Guide To Service |publisher=Haworth Press |year=2006|isbn= 1-56023-496-2 |url=https://books.google.com/books?id=pUUyLSKD5voC}}</ref> यसका साथै एलजिबिटिको अरु लोकप्रिय विकल्पहरुमा एलजिबिटिक्यु र एलजिबिटिआई पनि पर्दछ जसमा एलजिबिटिक्युको क्यु (Q) ले कुयर् र एलजिबिटिआई को आई (I) ले इन्टरसेक्स व्यक्तिहरुलाई प्रतिनिधित्व गर्दछ। <ref>William L. Maurice, Marjorie A. Bowman, [https://books.google.com/books?id=HX9HAAAAMAAJ Sexual medicine in primary care], Mosby Year Book, 1999, ISBN 978-0-8151-2797-0</ref><ref name="TheChallenging HandbookLesbian of LesbNor"/>
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/एलजिबिटी" बाट अनुप्रेषित