"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा नयाँ पृष्ठ दधिचि
सा नयाँ पृष्ठ दधिचि
पङ्क्ति ३:
पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरुको पक्ष लगेका कारण आफ्ना गुरु विश्वरुपको हत्या गरेका थिए। विश्वरुप दैत्य खानदानका ऋषि थिए देव गुरु बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरुपलाई गुरु मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरु विश्वरुप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरु आफ्ना भात्रीहरु भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरुको हत्या गरि दिए।<ref>श्री मद देवि भागवत</ref>आफ्नो पुत्रको बध गरेका कारण विश्वरुपका पिता "त्वष्टा"ऋषि देवराज ईन्द्र देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।
==बृतासुरको कथा==
त्वष्टा ऋषिले घोर यज्ञा गरेका कारण यज्ञाको प्रतापले यज्ञाको होम कुण्डबाट नै वृतासुर नामको दैत्यको उत्पत्ती भएको थियो।<ref>सुक सागर</ref> वृतासुरले महर्षी त्वष्टासँग "पिता म तपाईँको के सेवा गरौँ ? आकाशका तारा ग्रह नक्षत्रहरुलाई पृथ्वीमा झारौँकी ? पातालाका बासुकी आदी नागहरुलाई तपाईँको गुलामीको लागी हाजिर गरुँकी? मैले गर्न योग्य काम मलाई सुम्पनु भए म त्यो काम गर्न तयार छु।" भनि साहस देखाए पछि महर्षि त्वष्टाले बृतासुरलाई देवराज ईन्द्रको बध गर्ने आज्ञा दिए।
==देवराज ईन्द्र र बूतासुरको लडाई==
==महर्षि दधिचिको योगदान==
==बृतासुरको बध==
 
==यो पनि हेरौँ==
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित