"विद्यादेवी भण्डारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६२:
 
== वैवाहिक जीवन ==
मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो। पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गर्थे। त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो। कठोर भूमिगत कालमै वि.स. २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए।<ref name="">बुधबार, कार्तिक ११, २०७२ १७:४०:४२</ref>
 
==शिक्षा==