"अम्बा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
[[File:Psidium guajava fruit2.jpg|300px|right|thumb|अम्बकको फल र पात]]
[[File:Guava by Mahalaxmi silwal.JPG|thumb|Guava tree at Kathmadu.]]
'''अम्बा''', '''अम्बक''' अथवा '''बेलौती'Psidium'' ({{lang-en|[[:en:Guava|Guava]]}}), लगायतकाPoor बिबिधman's नामलेapple; नेपालमाअन्य चिनिनेनाम:'''अम्बक''', यो'''बेलौती''') एकम्यारटेसी प्रकारकोपरिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुन्छ ।हुने यो [[पतझड]] वा [[decidious]] वर्गको [[वनस्पति]] हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ ।
==हावापानी र माटो==
आम्बा प्रायजसो साउन भाद्र महिनमा पाक्नी गर्दछ । '''आम्बा''' लाई गाऊ घरमा बलौति पनि भन्दछन् , यो बेलौतीको पात घाॅटी दुख्दा कलिला पात चुढेर चपाएमा आवाज बसेको (सुकेको सन्चो) निको हुन्छ । प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ । फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ ।
==महत्व==
आम्बा प्रायजसो साउन भाद्र महिनमा पाक्नी गर्दछ । '''आम्बा''' लाई गाऊ घरमा बलौति पनि भन्दछन् , यो बेलौतीको पात घाॅटी दुख्दा कलिला पात चुढेर चपाएमा आवाज बसेको (सुकेको सन्चो) निको हुन्छ । प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
 
 
"https://ne.wikipedia.org/wiki/अम्बा" बाट अनुप्रेषित