"घाटु नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Ghaatu_dance.jpg हटाईंदै, कमन्समा Ellin Beltzले Per c:Commons:Deletion requests/File:Ghaatu dance.jpg को कारणले हटाएका कारण ।
पङ्क्ति १:
[[File:Ghaatu dance.jpg|thumb|performance ghaatu dance | thumb | 300px | घाटु नृत्य ]]
 
'''घाँटु नाच''' विशेषत: गुरुङ र मगर जातीमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ मगरहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । उनीहरुको प्रशिद्ध लोक नृत्य हो । यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने गर्दछ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।<ref name=janamanch>{{cite web | title= Ghatu (gurung) dance: Nepal | [[घाटु नृत्य]] | url=http://updatesnepal.com/ghatu-gurung-dance.html }}</ref>
 
"https://ne.wikipedia.org/wiki/घाटु_नाच" बाट अनुप्रेषित