"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
'''थोमस हार्डी''', OM (२ जुन १८४० – ११ जनवरी १९२८) अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए ।<ref>Dennis Taylor, "Hardy and Wordsworth". </ref><ref>Gillian Beer, ''Darwin's Plots''. </ref>
 
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमाकविहरूमा रह्यो ।<ref>Donald Davie,''Thomas Hardy and British Poetry''. </ref>
 
==जीवनी==
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।<ref>क्लेर टोम्लिन, ''Thomas Hardy: the Time-torn Man'' (Penguin, 2007) पृष्ठ. ३०,३६</ref> उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।
"https://ne.wikipedia.org/wiki/थोमस्_हार्डी" बाट अनुप्रेषित