"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमा रह्यो ।<ref>Donald Davie,''Thomas Hardy and British Poetry''. </ref>
==जीवनी==
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।<ref>क्लेर टोम्लिन, ''Thomas Hardy: the Time-torn Man'' (Penguin, 2007) पृष्ठ. ३०,३६</ref> उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।
 
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।
सन् १०१० मा उनी ''अर्वाड अफ मेरिट'' बाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरुमा उनी छनोटमा परि नै रहे ।
 
सन् १९२७ को डिसेम्बरमा फोक्सोको निमोनिया जस्तै रोगबाट मृत्यु भयो । उनका मृत्युको कारण मुटु र वृद्धावस्था भएका कुराहरु पबपनि जनाइएका छन् । मृत्युपछि उनका चिठीपत्र र नोटहरु जलाइए । उनका १२ वटा डकुमेन्टहरु भने सुरक्षित रहे । त्यसै वर्ष उनको पत्नीद्वारा ''द अरली लाइफ अफ थोमस् हार्डी'' (१८४१ - १८९१) प्रकाशित भयो । हार्डीको लेख्य कृतिहरु उनी भन्दा पछिल्लो लेखकहरु जस्तै डिएच लरेन्स, जोन काउपर पोएस<ref>उनको उपन्यास ''वुड एन्ड स्टोन'' (१९१५) हार्डीमा समर्पित छ।</ref> र [[भर्जिनिया वुल्फ]] द्वारा राम्रा मानिए ।<ref>''[[Study of Thomas Hardy and other essays]]'' (१९१४), सम्पादक: ब्रुस स्टिल, Cambridge University Press, 1985, ISBN 0-521-25252-0, Literary criticism and metaphysics</ref>
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/507462" बाट अनुप्रेषित