"विद्यादेवी भण्डारी" का संशोधनहरू बिचको अन्तर

 
==सुरुवाती जीवनी==
विद्या भण्डारीको जन्म [[भोजपुर जिल्ला (नेपाल)|भोजपुर जिल्ला]]मा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा २०१८ साल असारमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय विद्या २०३७मा२०३७ मा [[महेन्द्र मोरङ क्याम्पस]] [[विराटनगर]]को [[स्ववियू]] कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता [[मदन भण्डारी]]सित भूमिगत रूपमा विवाह भयो। पतिको २०५० सालमा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी [[राजनीति]]मा पुनः सकृय भइन्। २०५० को उपनिर्वाचनमा [[नेपाली कांग्रेस]]का तत्कालिन सभापति [[कृष्णप्रसाद भट्टराई]]लाई पराजित गरेपछि राजनीतिमा यिनको पकड बलियो भयो।
 
==राजनितिक जीवन==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/507190" बाट अनुप्रेषित