"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
'''अशेष मल्ल''' उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बितेपनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । [[सर्वनाम नाट्य समूह]] सँग आवद्द नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटक का कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ ।
 
==जन्म==
 
==शिक्षा==
 
==जीवन==
 
== वैवाहिक जीवन ==
 
==कृतिहरू==
 
 
"https://ne.wikipedia.org/wiki/अशेष_मल्ल" बाट अनुप्रेषित