"इनिङ (क्रिकेट)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: क्रिकेटको खेलमा '''इनिङ''' को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १...
(कुनै भिन्नता छैन)

१७:०१, ३१ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

क्रिकेटको खेलमा इनिङ को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १० ब्याट्सम्यान आउट भइसक्छ अथवा बिना साझेदारको एक खेलाडी नट आउट रहन्छ जसले गर्दा उसले त्यो खेललाई अगाडी बढाउन नसकोस अथवा कसैको हस्तक्षेप (जस्तै टिमको कप्तान कार्यनीतिक कारणहरूले अथवा सम्पूर्ण खेल समय समाप्त हुँदा इनिङ घोषित गर्दा)।[१]

टेस्ट क्रिकेटप्रथम श्रेणी क्रिकेट दुवै स्वरूपको क्रिकेटमा प्रत्येक टिमसँग दुई इनिङ हुन्छ ।

उत्पति

अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशको अनुसार इनिङ शब्दावली सन् १७३५ देखि क्रिकेटको खेलमा प्रयोग हुँदै आएको छ । १७औँ शताब्दीमा इङ्गल्यान्डमा क्रिकेट लोकप्रिय रहेको हुनाले यो पदावलीको पहिलो प्रयोग त्यहिँबाट भएको हो ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्