"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा केहि
सा केही हिज्जजे
पङ्क्ति २१:
| footnotes =
}}
'''स्वामी विवेकानन्द''' (जन्म १२ जनवरी १८६३, जन्मजन्मनाम: नाम'''नरेन्द्रनाथ दत्त''' ) उनी [[हिन्दू धर्मदर्शन]]का प्रखर विद्वान् । तथा थिए। वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु थिए । उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको [[विश्व धर्मा सभा]]मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले [[सनातन धर्म]]को [[आध्यात्मिकता]]द्वारा परिपूर्ण [[वेदान्त दर्शन]]लाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप [[रामकृष्ण परमहंस]]का सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरुको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरीब अनाथ दीनहीनको निशुल्क उपचार गर्नु थियो । जो आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छ । उनले अमेरिकामा भएको भाषणको पहिलो [[सम्बोधन]] वाक्यले (अमेरिकी भाई तथा बहिनीहरू) नै सबैको मन जितेका थिए ।
 
==जीवन==