"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा भयो
सा भयो
पङ्क्ति १:
{{Infobox Hindu leader
'''स्वामी विवेकानन्द''' [[हिन्दू धर्म]]का प्रखर विद्वान् । तथा वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु थिए । उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको [[विश्व धर्मा सभा]]मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले [[सनातन धर्म]]को [[आध्यात्मिकता]]द्वारा परिपूर्ण [[वेदान्त दर्शन]]लाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप [[रामकृष्ण परमहंस]]का सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरुको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरीब अनाथ दीनहीनको निशुल्क उपचार गर्नु थियो । जो आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छ । उनले अमेरिकामा भएको भाषणको पहिलो [[सम्बोधन]] वाक्यले (अमेरिकी भाई तथा बहिनीहरू) नै सबैको मन जितेका थिए ।
| name = स्वामी विवेकानन्द<br>Swami Vivekananda
| image = Swami Vivekananda-1893-09-signed.jpg
| image_size = 225px
| caption = विवेकानन्द शिकागोमा,<ref name="World fair 1893 circulated photo">{{cite web|title=World fair 1893 circulated photo|url=http://vivekananda.net/photos/1893-1895TN/pages/chicago-1893-september-harrr.htm|publisher=vivekananda.net|accessdate=11 April 2012}}</ref>
| image_alt = Black and white image of an Indian man standing
| birth_date = {{Birth date|1863|01|12|df=y}}
| birth_place = [[कोलकत्ता]], [[भारत]]
| birth_name = नरेन्द्रनाथ दत्त
| death_date = {{Death date and age|1902|7|4|1863|1|12|df=y}}
| death_place = [[बेलूर मठ]], [[पश्चिम बङ्गाल]], [[भारत]] <br />
| nationality =
| guru = [[रामकृष्ण]]
| disciple =
| philosophy = [[वेदान्त दर्शन|वेदान्त दर्शन]],<ref>[http://www.vedanta.gr/wp-content/uploads/2012/03/SwBhajan_4BasicPrincAdvVed_ENA4.pdf Swami Bhajanananda (2010), ''Four Basic Principles of Advaita Vedanta'', p.3]</ref>{{sfn|Michelis|2005}} [[राज योग (पुस्तक)|राज योग]]{{sfn|Michelis|2005}}
| founder = [[रामकृष्ण मिसन]]<br>[[रामकृष्ण मठ]]
| Literary works =
| influenced =
| quote = "[[Arise, awake, and stop not till the goal is reached]]"<br />([[q:Swami Vivekananda|अन्य भनाई]] [[Wikiquote]]मा )
| signature = Swami-Vivekanda-Signature-transparent.png
| footnotes =
}}
'''स्वामी विवेकानन्द''' ({{lang-enSwami_Vivekananda.ogg}}, (जन्म १२ जनवरी १८६३, जन्म नाम'''नरेन्द्रनाथ दत्त''' ) [[हिन्दू धर्म]]का प्रखर विद्वान् । तथा वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु थिए । उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको [[विश्व धर्मा सभा]]मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले [[सनातन धर्म]]को [[आध्यात्मिकता]]द्वारा परिपूर्ण [[वेदान्त दर्शन]]लाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप [[रामकृष्ण परमहंस]]का सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरुको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरीब अनाथ दीनहीनको निशुल्क उपचार गर्नु थियो । जो आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छ । उनले अमेरिकामा भएको भाषणको पहिलो [[सम्बोधन]] वाक्यले (अमेरिकी भाई तथा बहिनीहरू) नै सबैको मन जितेका थिए ।
==सन्दर्भ सामग्री==
{{reflist}}