"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
 
एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ ।
 
[[File:ओनसरी घर्तिमगर परिवारसँग.jpg|thumb|ओनसरी घर्तिमगर परिवारसँग]]
 
==बाल्यकाल==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/506185" बाट अनुप्रेषित