"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[चित्र:Android 4.4 with stock launcher.png|thumb|right|एन्ड्रोइड ४.४]]
 
'''एन्ड्रोइड''' [[लिनक्स]]मा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्माटस्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो [[गुगल|गूगल]]को अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले बिकसित गरेको हो।यो ओपन सोवर्ससोर्स प्रोग्राम हो जहाँ [[जाभा]] [[प्रोग्रामिङ]] भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।
आजको स्माटफोनस्मार्टफोन विश्व बजारमा एन्ड्रोइडको प्रमुख हिस्सा रहिआएको छ।
<!--बुलेटमा लेख्नलाई * राख्ने नम्बरमा लेख्न # राख्ने र लिनङ्क बनाउन [[]] -->
* [[गुगल]]
पङ्क्ति १५:
* [[सोनिइरिक्सन]]
जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइडमा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन।
एन्ड्रोइडमा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बडाउदछ।हालबढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइडमा कुल ६००,००० मध्ये।ती एप्सहरू गूगलको एप्स भण्डार [[एन्ड्रोइड मार्केट]]बाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पाटिपार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।
 
== इतिहास‍ ==
एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस बिकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्माटस्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्माटस्मार्ट फोन बिकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। [[गूगल]]ले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्यातपश्चात पनि यस्कायसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइडसँग आबद्द रहिरए।गूगलले एन्ड्रोइडलाई किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एन्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एन्ड्रोइड भर्सनको उपयोग]]
पङ्क्ति ९२:
 
== प्रयोग‍ ==
एन्ड्रोइडको अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग [[स्माटफोनस्मार्टफोन]], [[ल्यापटप]], [[नेटबुक]], [[ट्याबलेट कम्प्युटर]] , [[गूगल टिभी]], [[रिस्टवाच]], [[हेडफोन]], [[कार सिडि]], डिभिडि पेलेयरप्लेयर तथा अन्य साधनहरूमा हुन्छ।
यसको मुख्य हार्डवेर पल्याटफमप्ल्याटफर्म भनेको एआरएम [[आर्किटेक्चर]] हो।
 
== सन्दर्भ ==