५,७११
सम्पादन
सा (हटक्याटद्वारा श्रेणी:साहित्यकार हटाइयो) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
'''अर्नेस्ट् हेमिन्ग्वे''' (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९- २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरुले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित '''[[बूढो मान्छे र समुद्र]]''' विश्व् प्रसिद्द कृति हो ।
==बाह्य लिङ्कहरु==
{{Commonscat|Ernest Hemingway}}
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504700" बाट अनुप्रेषित