"बराह ताल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
''''बराह ताल''' [[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको [[सदरमुकाम]] दिक्तेलदेखि १६ कोस [[दक्षिण]]मा बराहतालरहेको ताल छ।हो। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि [[हरिबोधनी एकादशी]]मा दुई दिने [[मेला]] लाग्छ।
{{Orphan|date=मार्च २०१२}}
 
[[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको [[सदरमुकाम]] दिक्तेलदेखि १६ कोस [[दक्षिण]]मा बराहताल छ। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि [[हरिबोधनी एकादशी]]मा दुई दिने [[मेला]] लाग्छ।
 
बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। [[दिक्तेल नगरपालिका|दिक्तेल]], टेम्मा, चुइँचुम्मा बोफूल, छितापोखरी, चिपि्रङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुदै साखोला तरेपछि सुन्दर बराहताल पुगिन्छ। [[उदयपुर]]बाट बुबाजोरघाट, कुलाबाध हुदै आइपुगिन्छ। त्यस्तै [[भोजपुर]]बाट पानधारे, चिसापानी छिचोलेपछि आइन्छ।
मुहान र निकास नभएको यो ताल सधै नै सफा देखिन्छ। यहाँ भिन्न प्रजातिको रातो माछा पाइन्छ।
==बाह्य लिङ्कहरु==
 
[[श्रेणी:पर्यटन]]
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/बराह_ताल" बाट अनुप्रेषित