"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

परिचय प्यारा मिलाउँदै
(परिचय प्यारा मिलाउँदै)
{{Orphan|date=अगस्ट २०१२}}
 
 
{{Infobox Officeholder
|name = ओनसरी घर्तिमगर
|alma_mater =
}}
'''ओनसरी घर्ती''' नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्।
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर'''को भूमिगत नाम 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ ।हो।
 
माओवादी [[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा बिताउनुभएकीबिताएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएकोगरेकी थियो ।थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँउनी पनि एक हुनुहुन्थ्योथिइन्। उनीसँगै भएकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ ।भइन्।
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर''' 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ ।
 
[[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो । अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ ।
 
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।
१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504536" बाट अनुप्रेषित