१८,४२६
edits
D subash (कुरा गर्ने • योगदान) |
(परिचय प्यारा मिलाउँदै) |
||
{{Infobox Officeholder
|name = ओनसरी घर्तिमगर
|alma_mater =
}}
'''ओनसरी घर्ती''' नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्।
माओवादी [[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा
▲समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर''' 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ ।
▲[[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो । अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ ।
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504536" बाट अनुप्रेषित