"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
}}
 
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर''' 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ।हुनुहुन्छ ।
 
[[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो।थियो । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो।हुनुहुन्थ्यो । अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ।हुनुहुन्छ ।
 
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएकीजन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। गीतसँगीतप्रति। गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन्।भइरहन्छन् ।
 
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।हुनुहुन्छ ।
 
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504108" बाट अनुप्रेषित