३,३५६
edits
Punya (कुरा गर्ने • योगदान) |
|||
}}
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी घर्तिमगर''' 'उषा' माओवादीको ललितपुर इन्चार्ज
[[जनयुद्ध]]को क्रममा पूर्वी नेपाल र राजधानी वरपरका [[काभ्रे]], [[रामेछाप]]मा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504108" बाट अनुप्रेषित