५,४३५
edits
Punya (कुरा गर्ने • योगदान) |
Punya (कुरा गर्ने • योगदान) |
||
}}
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने '''ओनसरी
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। गीतसँगीतप्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन्।
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको
एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/504082" बाट अनुप्रेषित