"किराँत काल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
{{नेपालको इतिहास}}
नेपालको प्राचीन तथा ऐतिहासिक र राजनैतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुनत किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्।[[काठमाडौं]] उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद [[किराँत जाति|किराँत]] जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। नेपालमा २७ देखि ३२ किराँत राजाहरुले करिब ८०० बर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख गरियेको छ ।ति किरात राजा क सन्तान हरु मध्ये मा [[सुनुवार]], [[राई]], [[लिम्बु]], [[गुरुङ]], [[मगर]], [[नेवार]], आदि इत्यादी जो नेपालमा मूल बासिको रुप मा चिनिन्छ। किरातहरुको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्ती लाई किरात शासन भनिन्छ: सबै ३२ किरात राजा को एक सूची तल दिइएको छ ।<br />
राजा श्री एलम् - ९० वर्ष,
नेपालमा २७ देखि ३२ किराँत राजाहरुले करिब ८०० बर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख गरियेको छ ।
राजा श्री पेलं - ८१ वर्ष,
राजा श्री मेलं - ८९ वर्ष,
राजा श्री चंमिं - ४२ वर्ष,
राजा श्री धस्कं - ३७ वर्ष,
राजा श्री वलंच - ३१ वर्ष ६ महिना,
राजा श्री हुतिं - ४० वर्ष ८ महिना,
राजा श्री हुरमा - ५० वर्ष,
राजा श्री तुस्के - ४१ वर्ष ८ महिना,
राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना,
राजा श्री पवः - ४६ वर्ष,
राजा श्री दास्ती - ४० वर्ष,
राजा श्री चम्ब - ७१ वर्ष,
राजा श्री कंकं - ५४ वर्ष,
राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
राजा श्री फुकों - ५८ वर्ष,
राजा श्री शिंघु - ४९ वर्ष ६ महिना,
राजा श्री जुलम् - ७३ वर्ष ३ महिना,
राजा श्री लुकं - ४० वर्ष,
राजा श्री थोरम् - ७१ वर्ष,
राजा श्री थुको - ८३ वर्ष,
राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना,
राजा श्री गुंजं ७२ वर्ष ७ महिना,
राजा श्री पुस्क - ८१ वर्ष,
राजा श्री त्यपमि - ५४ वर्ष,
राजा श्री मुगमम् - ५८ वर्ष,
राजा श्री शसरू - ६३ वर्ष,
राजा श्री गंणं - ७४ वर्ष,
राजा श्री खिम्बुं - ७६ वर्ष,
राजा श्री गिरीजं - ८१ वर्ष,
राजा श्री खुरांज - ७८ वर्ष,
राजा श्री खिगु - ८५ वर्ष
==सन्दर्भ सूची==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/किराँत_काल" बाट अनुप्रेषित