"ब्याटिङ (क्रिकेट)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Ricky Ponting.jpg|right|thumb|200px|[[रिकी पोन्टिङ]] '''पुल''' शट प्रहार गर्दै ।]]
 
[[क्रिकेट]] खेलमा '''ब्याटिङ''' एक कला वा शैली हो जुन [[क्रिकेट बल]]लाई [[क्रिकेट ब्याट]]द्वारा प्रहार गरेर [[रन (क्रिकेट)|रन]] बनाउन वा एक विकेट बचाउनका लागि गरिन्छ ।<ref>''Cricket: A guide book for teachers, coaches and players'' (Wellington: New Zealand Government Printer, 1984), p. 8.</ref> एउटा खेलाडी जो वर्तमानमा ब्याटिङ गरिरहेको छ त्यसलाई ब्याट्सम्यान भनिन्छ भने बललाई हिर्काउने कलालाई शट वा स्ट्रोक भन्ने गरिन्छ । विशेसज्ञ ब्याट्सम्यान पदले सामान्य रूपमा त्यस्तो खेलाडीको वर्णन गर्छ जो ब्याटिङ गर्न विशेसज्ञ हुन्छ (जस्तै बलर जो [[बलिङ (क्रिकेट)|बलिङ]] गर्न विशेसज्ञ हुन्छ) ब्याटिङ गरिरहेको अवस्थामा खेलाडीलाई ब्याट्सम्यान पदको पनि प्रयोग गरिन्छ ।<ref name="BBC">[http://news.bbc.co.uk/sport1/hi/cricket/skills/4173682.stm BBC SPORT | Cricket | Skills | Backlift and step]</ref> पछि यो पद आफ्नो पालोमा ब्याट गर्ने कुनै पनि खेलाडीको लागि प्रयोग गर्न सकिन्छ । महिला क्रिकेटमा कहिलेकाही ब्याटिङ गरिरहेको महिला खेलाडीलाई '''ब्याट्सवुमन''' पदको प्रयोग गर्ने गरिन्छ तर "पुरुष" शब्दावली पुरुष तथा महिला क्रिकेटमा बढी प्रयोग गर्ने गरिन्छ ।