"सहनाई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Shehnai}}
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''[[पञ्चै बाजा]]को मुख्य भुमिकामा रहेको सहनाई''' एक प्रकारको बाजाविशेष हो ।बाजा यसलाईहो।यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । [[मुरली]]माझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।
[[File:Shehnai.jpg|thumb]]
सहनाई अर्थात् सनई [[नौमती बाजा]]को प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ। ताडको पात बाट बनाएको नलले यसलाई बजाउन सहयोग गर्छ।
 
==बाहिरी लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/सहनाई" बाट अनुप्रेषित