"पिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
 
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ ।
 
[[श्रेणी:दसैं]]
"https://ne.wikipedia.org/wiki/पिङ" बाट अनुप्रेषित