"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा ध्यान दिनुहोला
पङ्क्ति १:
==कुम्भ मेला एक परिचय==

कुम्भ मेलालाई [[हिन्दु]] धर्मावलम्बीहरुको एक महान स्नान [[पर्व]]को रुपमा लिईन्छ। यो मेला पृथ्वीमा ४ ठाउँमा प्रत्येक ३-३ बर्षको अंतरालमा लाग्दछ। कुम्भ मेला लाग्ने सबै स्थानहरु [[भारत]]मा पर्दछन्। ति स्थानहरु निम्न प्रकार रहेका छन्। <ref> कुम्भ स्थान</ref>

[[इलाहवाद]] ([[उत्तर प्रदेश]])

[[उज्जैन]] ([[मध्य प्रदेश]])

[[नासीक]] ([[महाराष्ट्र]])

[[हरिद्वार]] ([[उत्तराखण्ड]])

यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमा पर्दछ।हिन्दू धर्मका सबै ग्रन्थहरुमा कुम्भ मेलाको बर्णन गरिएको पाईन्छ। धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरुबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ। <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरु पुण्य प्राप्तिका लागी स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन्।

==महत्व==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित