→‎cricket: नयाँ खण्ड
पङ्क्ति ४८१:
धन्यवाद सर । र यो अर्को एउटा [[चामिन्दा भास]] लाई [[:en:Chaminda Vaas]] मा लिन्क गरिदिनुहोला ।
[[User:Kushall Bhandari|Kushall Bhandari]] ([[User talk:Kushall Bhandari|कुरा गर्ने]]) ०९:११, १० अक्टोबर २०१५ (युटिसी(UTC))
 
== cricket ==
 
बिप्लब जि जसरी तपाईँले आफ्नो प्रोफाइलमा यो प्रोगकर्ता मनपर्ने खेल फुटबल हो । भनेर लेख्नुभएको छ तर मैले पनि यसरी नै क्रिकेट खेल गर्दा मिलेन के समस्या होला ।