"भूत" का संशोधनहरू बिचको अन्तर

सा Migrated to Wikidata at d:Q45529.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
|Parents =
|Country =
|Region = अमेरिका[[महाअमरीका]] , [[युरोप]] , [[अफ्रिका]] , [[एसिया|एशिया]], [[ओशिनिया]]
|Habitat =
|Similar_creatures = पिचास , [[राक्षस]] , दानव
}}
जनविश्वासको आधारमा र [[फिक्सनकाल्पनिक साहित्य]]को धारमा मृत पशु वा अन्य जन्तु फेरि उत्पन्न भई द्रष्टिमा पार्न सक्नु या अन्य कुनै माध्यमबाट आफ्नो उत्पत्तिको प्रभाव पार्न सक्नुलाई भूत भनिन्छ । भ्रामिक बयान अनुसार भूत अदृश्य भई वा जीवित हुदाँको भन्दा बेग्लै आकृती वा जीवत जस्तै स्वरुप भएको हुने गर्छ । मृत [[आत्मा]]सँग सम्बोपर्लाक वा बोलाउन खोज्नुलाई [[अङ्ग्रेजी]]मा नेक्रोम्यानसी वा स्पिर्टिजम वा सियान्स भनिन्छ ।
मृतको उत्पन्न हुने विश्वास प्रसिद्ध छ जसका आधारमा अङ्ग्रेजीमा एनिमिजम वा पुर्खाको पुजा गर्नु रहेको छ । केही धार्मिक कार्य - मृत व्यक्तिको काज क्रिया वा अन्य कुनै धार्मिक प्रयोग मृत व्यक्तिको आत्मालाई शान्ति दिलाउनुमै रहेको छ । प्राय भूत वा प्रेत/आत्माहरु एक्लो हुने र आफू जीवत हुदाँको ठाउँ , जीवित हुदाँ प्रयोग गर्ने सरसामान, वा जीवित हुदाँ नजिक रहेका व्यक्तिहरुसँग सम्पर्क राख्न खोज्ने बताइन्छ तर ट्रेन,सीप जस्ता सवारी साधन र जन्तुसँग समेत नजिकिन खोजेका कथाहरु प्रचलित छ ।
<ref>Hole, pp. 150–163</ref><ref>{{cite book
"https://ne.wikipedia.org/wiki/भूत" बाट अनुप्रेषित