"जगजीत सिंह" का संशोधनहरू बिचको अन्तर

सा /* बाह्य लिङ्कहरू श्रेणी
सा सुधार
पङ्क्ति २०:
| website =
}}
'''जगजीत सिंह ''' {{lang-en|Jagjit singh}} (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) [[श्रीनगर]] [[भारत]]मा उनी प्रसिद्ध [[संगीतकार]] [[गायक]] थिए । साथै उनी [[हिन्दू धर्म]]का प्रसिद्ध भजनकार एवं [[उर्दू भाषा]]का प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ ।
उनकी श्रीमती [[चित्रा सिंह]] पनि एक प्रसिद्ध गजल गायक हुन् उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई [[कला]]को क्षेत्रमा सन् २००३मा [[भारत सरकार]]ले [[पद्म भूषण]] प्रदान गरेको थियो ।<ref>[http://www.britannica.com/biography/Jagjit-Singh जगजीत सिंह विवरण]</ref> तथा उनको मृत्यु पछि सम्मानमाउनको स्मृतिमा स्मृतिसम्मान स्वरुप २०१४ मा [[हुलाक]] टिकेट जारी गरेको थियो ।<ref>[http://news.biharprabha.com/2014/02/pm-manmohan-singh-releases-stamp-to-honor-jagjit-singh/ जगजीत सिंहको स्मृतिमा पिएम् द्वारा हुलाक टिकेट जारी]</ref>
==जीवनी==
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/जगजीत_सिंह" बाट अनुप्रेषित