"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०२:
नमस्ते,
नेपाली विकिपीडियामा पटक पटक प्रतिलिपि अधिकार उल्लङ्घन गरेकोले २ प्रयोगकर्ताहरू माथि रोक लगाइएको छ । रोकको अवधि ७ दिन मात्र कायम गरिएको छ । प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामग्री विकिपीडियामा राख्न मनाही छ त्यसकारण मेरो सबै प्रयोगकर्तावर्गमा अनुरोध छ कि प्रतिलिपि अधिकार उल्लङ्घन जस्तो संवेदनशील विषयमा जागरूकता देखाऔँ । यस सँग सम्बन्धित ढाँचाको निर्माण हाल गरिएको छ र छिट्टै यस सँग सम्बन्धित नीति निर्माण पनि हुनेछ । --[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१४, ३ अक्टोबर २०१५ (युटिसी(UTC))
 
[[प्रयोगकर्ता:बिप्लब आनन्द]] प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धी गराइएको जानकारीका लागी हार्दिक धन्यवाद, तर सुझाव अनुरुप पृष्ठ सुधार गर्ने क्रममै प्रयोगकर्ता माथि लगाईएको रोक प्रति आपत्ति जनाउन चाहन्छु । पूर्वावलोकनका लागि अनुरोध- Prabina Karki