"सिसाकलम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट: थप्दै {{Commonscat|Pencils}})
[[File:Pencils hb.jpg|thumb|upright=1.4|एचबी [[ग्र्याफाइटग्रेफाईट]] सिसाकलम]]
'''सिसाकलम''' ({{lang-en|[[:en:Pencil|Pencil]]}} {{IPAc-en|audio=En-us-pencil.ogg|ˈ|p|ɛ|n|s|ə|l}}) एक लेख्ने वा चित्र कोर्न प्रयोग हुने साधन हो । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो [[ग्र्याफाइटग्रेफाईट]]बाट निर्माण गरिने गरिन्छ ।
 
==इतिहास==
सिसाकलमको आविष्कार १६ औं शताब्दीको अन्त्य तिर भएको पाइन्छ । यसमा प्रयोग हुने ग्र्याफाइट[[ग्रेफाईट]] एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनियो ।
 
==प्रकार==
२०१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/499265" बाट अनुप्रेषित