"वार्पाक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: गाविस श्रेणलाई गाउँ विकास समितिहरूसंग साट्दै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७९:
 
द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो। किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौं सताब्दी तिर यो राज्य खडा गरेका थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए।
===भुकम्प===
२०७२ साल बैशाख १२गते ११:५६ बज्द सनिवारका दिन गयेको ७.६ म्यग्निच्युड्को भुकम्पको केन्द्र बिन्दु बार्पाक थियो।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/वार्पाक" बाट अनुप्रेषित