"खुर्सानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा प्रतिलिपि अधिकार उल्लङ्घन गरेको सामग्री हटाइयो
पङ्क्ति १:
[[चित्र:Large Cayenne.jpg|right|thumb|220px|रातो खुर्सानी]]
{{Copyviocore|url= http://swasthyakhabar.com/2015/07/32113.html; http://onlinekhabarjagat.blogspot.com/2015/07/blog-post_99.html; http://nepalikhabarchautari.blogspot.com/2015/09/blog-post_813.html#.Vg9qbfmqqko; http://www.etajakhabar.com/%E0%A4%B2%E0%A5%8C-%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A5%8B%E0%A4%B8-%E0%A4%B9%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%96%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%B8/; http://bignewsnepali.blogspot.com/2015/07/blog-post_288.html#.Vg9qFfmqqko|month = अक्टोबर|day = ३|year = २०१५|time = ११:१५|timestamp =}}
{{Wikify|date=जुन २०११}}
{{Redirect|खुर्सानी}}
[[चित्र:Large Cayenne.jpg|right|thumb|220px|]]
 
"खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका <ref name=">http://www.dcnepal.com/news/news.php?nid=164484"></ref>लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । '''खुर्सानी''' मुख्यतया ३ प्रकारमा विभाजन गरिएको छ|
*(१) डल्ले (bell)
* गुलियो(sweet) गुलियो
(३) पीरो
* पीरो (hot) |
 
==सन्दर्भ सामग्रीहरू==
[[चित्र:Chillies drying in Kathmandu.jpg|thumb|काठमाडौको सडकमा सुकाईएको खुर्सानी]]
{{reflist}}
[[File:Aesthetic green Chillies.JPG|thumb|खुर्सानी]]
खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो।
{{Commonscat|Capsicum}}
 
==बाह्य लिङ्कहरू==
== खुर्सानीका फाइदाहरु निम्नानुसार रहेका छन् ==
{{RedirectCommonscat|Capsicum|खुर्सानी}}
 
* हरियो खुर्सानी मा प्रशस्त मात्रामा भिटामिन सी रहेको पाइन्छ । जसले गर्दा हाम्रो शरिरमा भएका अन्य भिटामिनहरुलाई सहजै पचाउन मदत गर्दछ ।
 
* यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
 
* हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
 
* हरियो सुर्खानीमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले गर्दा हाम्रो शरिरमा राम्रो प्रभाव गर्दछ । यसका साथै आखा तेजिलो बनाउनुका साथै छाला चम्किलो पनि बनाउदछ हरियो खुर्सानीको सेवनले ।
 
* खुर्सानीले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने काम पनि गर्दछ ।
 
* हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
 
* हरियो खुर्सानीमा एउटा यस्तो तत्व रहेको हुन्छ जसले हाम्रो छालालाई सफा राख्न टेवा पुयाउछ । यसका साथै हाम्रो फेसमा डन्डीफोर आउने समस्याको समेत यसले समाधान गर्दछ ।
"https://ne.wikipedia.org/wiki/खुर्सानी" बाट अनुप्रेषित