"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९१:
अहिलेसम्मको सबैभन्दा विश्वासिलो तथ्यका रुपमा यसलाई लिने गरिन्छ।जसअनुसार हालको माडी स्थानमा एक जना माण्डव्य ऋषिले तपस्या गरेका हुनाले उनै ऋषिको नामबाट यस स्थानको नाम रहन गएको हो।
===उपत्यका भएको हुनाले===
चारैतिरबाट माडी क्षेत्रकोपहाडै चारैतिरपहाडले पहाड रहेको छ । त्यसैले,घेरिएकोले माडी एक [[उपत्यका]] हो । चारैतिर पहाडले घेरिएको बीचको सम्म भूभागलाई माडी पनि भनिन्छ । त्यसैले पनि हालको माडीको नाम माडी रहन पुगेको हुन सक्छ भन्ने अनुमानसलगाउन सकिन्छ।
 
===थारु भाषाअनुसार===