पङ्क्ति ३७३:
::[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]] ज्यू [[त्रियुगा नगरपालिका]]मा External Link खण्ड मैले थपेको होईन। जस्ले थपे पनि त्यसमा सुधार गर्नु भयेकोमा तपाईलाई धन्यवाद।
भट्टराई ज्यू मैले नेपाली व्याकरण पढेको छैन र मैले नेपाली medium बाट पढेको छैन त्यसैले मैले लेखेको लेख अशुद्ध पनि हुन सक्छन तपाईं संग अनुरोध छ यदि तेस्ता लेखहरु देख्नु भयो भने त्यसमा बिना रोक-टोक सुधार गर दिनु होला। नेपाली विकिपीडिया मार्फत म नेपाली सिक्दै छु भनौ भने गलत न होला। धन्यवाद। [[User:Nepaboy|Nepaboy]] ([[User talk:Nepaboy|कुरा गर्ने]]) १०:४३, १ अक्टोबर २०१५ (युटिसी(UTC))
:::[[User:Nepaboy]] जी, हामी सबै मिलेर [[नेपाली विकिपीडिया]]मा लेखहरू सुधार गर्नुपर्छ। धन्यवाद!--[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]]<sup>[[User_talk:Pitambar_Bhattarai|(कुरागर्ने)]][[Special:Contributions/Pitambar_Bhattarai|(योगदान)]]</sup> ११:१७, १ अक्टोबर २०१५ (युटिसी(UTC))