कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७१:
{{ping|गणेश कुमार}} जी, धन्यवाद हजुरको सुझावको लागि! हजुरको [[त्रियुगा नगरपालिका]] [https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A5%81%E0%A4%97%E0%A4%BE_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE&oldid=498136 परिवर्तनमा] "External links" लाई नेपालीमा पनि त लेख्न मिल्ने थियो होला नि? [[नेपाली विकिपीडिया]]मा योगदान गर्ने सबैले [http://%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%9F%E0%A4%BE%E0%A4%87%E0%A4%AA_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87 नेपालीमा कसरी लेख्ने] त्यो बारेमा जानकारी लिएर लेखहरू परिवर्तन गरिए भने सर्वश्रेष्ठ हुने थिए कि?
--[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]]<sup>[[User_talk:Pitambar_Bhattarai|(कुरागर्ने)]][[Special:Contributions/Pitambar_Bhattarai|(योगदान)]]</sup> ०५:३९, १ अक्टोबर २०१५ (युटिसी(UTC))
::[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]] ज्यू [[त्रियुगा नगरपालिका]]मा External Link खण्ड मैले थपेको होईन। जस्ले थपे पनि त्यसमा सुधार गर्नु भयेकोमा तपाईलाई धन्यवाद।
भट्टराई ज्यू मैले नेपाली व्याकरण पढेको छैन र मैले नेपाली medium बाट पढेको छैन त्यसैले मैले लेखेको लेख अशुद्ध पनि हुन सक्छन तपाईं संग अनुरोध छ यदि तेस्ता लेखहरु देख्नु भयो भने त्यसमा बिना रोक-टोक सुधार गर दिनु होला। नेपाली विकिपीडिया मार्फत म नेपाली सिक्दै छु भनौ भने गलत न होला। धन्यवाद। [[User:Nepaboy|Nepaboy]] ([[User talk:Nepaboy|कुरा गर्ने]]) १०:४३, १ अक्टोबर २०१५ (युटिसी(UTC))