पङ्क्ति ४१:
 
Superanglesजी , सन् २०१५ मे महिनामा ६९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १०:२७, १२ जुन २०१५ (युटिसी(UTC))
 
== विकिथन-४को निम्तो ! ==
 
प्रिय [[User:Superangles|Superangles]] ज्यू,
 
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
 
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा [[विकिपीडिया:विकिथन-४|विकिथन]] प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
# नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
# नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
#नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
# विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
# ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
[[विकिपीडिया:विकिथन-४|विकिथन]] बारे थप जानकारीको लागि [[विकिपीडिया:विकिथन-४|यहाँ हेर्नुहोला]]
--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:१२, १ अक्टोबर २०१५ (युटिसी(UTC))