पङ्क्ति ३५२:
 
Nepaboyजी, [[वार्तालाप:ओम शान्ति ओम]] पृष्ठमा गएर मेरो केही समस्या समाधान गरी दिनुको लागि अनुरोध गर्द छु। --[[User:Tulsi Bhagat|'''तुल्सी भगत''']] [[User_talk:Tulsi Bhagat|(<small>'''वार्तालाप'''</small>)]] १५:११, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
 
== विकिथन-४को निम्तो ! ==
 
प्रिय [[User:Nepaboy|Nepaboy]] ज्यू,
 
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
 
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा [[विकिपीडिया:विकिथन-४|विकिथन]] प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
# नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
# नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
#नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
# विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
# ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
[[विकिपीडिया:विकिथन-४|विकिथन]] बारे थप जानकारीको लागि [[विकिपीडिया:विकिथन-४|यहाँ हेर्नुहोला]]
--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:०७, १ अक्टोबर २०१५ (युटिसी(UTC))