"सारण जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
==नामाकरण==
प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरुको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। ब्रिटिस विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि [[मौर्य]] सम्राट [[अशोक]]को कालमा यहाँ लगाईएको धम्म स्तंभहरुलाई 'शरण' भनिन्थ्यो जुन पछी सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम [[छपरा]] धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}
 
 
{{stub}}
[[category:बिहारका जिल्लाहरु]]
[[category:सारण प्रमण्डल]]
[[en:Saran district]]
"https://ne.wikipedia.org/wiki/सारण_जिल्ला" बाट अनुप्रेषित