Ercé
आबद्ध २१ जनवरी २०१३
Content deleted Content added
लसकुस! |
→विकिथन-४को निम्तो !: नयाँ खण्ड |
||
पङ्क्ति ३७:
<b>धन्यवाद!</b>
</font> --[[User:Sarojbot|Sarojbot]] ([[User talk:Sarojbot|कुरा गर्ने]]) १४:४८, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))
== विकिथन-४को निम्तो ! ==
प्रिय [[User:Ercé|Ercé]] ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा [[विकिपीडिया:विकिथन-४|विकिथन]] प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
# नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
# नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
#नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
# विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
# ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
[[विकिपीडिया:विकिथन-४|विकिथन]] बारे थप जानकारीको लागि [[विकिपीडिया:विकिथन-४|यहाँ हेर्नुहोला]]
--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:०१, १ अक्टोबर २०१५ (युटिसी(UTC))
|