"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
'''मैथिली''' ({{IPAc-en|ˈ|m|aɪ|t|ɨ|l|i}};<ref>{{OED|Maithili}}</ref> ''Maithilī'') [[भारोपेली भाषा परिवार|भारोपेली भाषा]] हो जुन मुख्य रूपमा [[भारत]]को उत्तरी [[बिहार]] र [[नेपाल]]को पूर्वी [[तराई]]का क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह [[भारोपेली भाषा परिवार]] अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले [[बङ्गाली भाषा|बंगाली]], [[आसामी भाषा|आसामी]], [[उडिया भाषा|उडिया]] र [[नेपाली]]सँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै [[तिरहुता लिपि]] रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।<ref name=Yadava2013>Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.</ref> हाल मैथिली भाषा [[देवनागरी लिपि|देवनागरी]]मा लेख्ने गरिन्छ । <ref name=e16>Lewis, M. P. (ed.) (2009). [http://archive.ethnologue.com/16/show_language.asp?code=mai Maithili] Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.</ref>
 
सन् २००२, मा मैथिली भाषालाई [[भारतको संविधान]]को आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।<ref name=Singh2011>Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. ''Journal of Indian Law & Society'' 2: 147–181.</ref> सन् २००७,२०१५ मा मैथिलीलाई [[नेपालको संविधान २०७२]]को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।<ref>Government of Nepal (20072015). [http://www.worldstatesmenconstitution.org.np/Nepal_Interim_Constitution2007userfiles/Preliminary-Draft-Constitution-EN.pdf Interim Constitution of Nepal 20072015]</ref>
भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । <ref name=Sah2013>Sah, K. K. (2013). Some perspectives on Maithili. ''Nepalese Linguistics'' 28: 179–188.</ref> सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।<ref>{{cite web|title=विश्व भाषा|url=http://aboutworldlanguages.com/maithili|website=About World Language|accessdate=२ डिसेम्बर २०१४}}</ref>
 
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित