"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
 
== साहित्य ==
{{Main|मैथिली साहित्य}}
मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि [[विद्यापति]] (१३५०-१४५०) लाई [[मैथिली साहित्यमासाहित्य]]मा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र [[नागार्जुन]]नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् ।
 
मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको [[वैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिर|वैद्यनाथ मन्दिर]]मा स्थापित गरिएको छ ।<ref>Choudhary, R. (1976). [http://books.google.com/books?lr=&id=C0f898HDLAYC&pg=PA1&ots=Gze8EdKXxy&sig=s44kvcaOXf0TowYhLObyWRuRlis#v=onepage&f=false ''A survey of Maithili literature'']. Ram Vilas Sahu.</ref>
 
कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो ।<ref>Barua, K. L. (1966). ''Early history of Kamarupa''. Lawyers Book Stall, Guwahati, India, 234. Page 318</ref>
 
== भारतमा ==
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित