"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

सा लेख थप्दै
पङ्क्ति ३५:
 
== विकास ==
मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । यो [[त्रेता युग]]मा [[मिथिला]]का राजा [[जनक]]को राज्यभाषा थियो ।<ref>{{cite web|title=विद्यापति स्मृति पर्व र मैथिली साहित्य – सुबोध गोपराज|url=http://nayabikalpa.weeklynepal.com/2011/12/26/news-article-5909/|website=नयाँ विकल्प|accessdate=२६ डिसेम्बर २०११}}</ref> यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात [[प्राकृतव्याकरण|प्राकृत]] र [[उपनिषद्|अपभ्रंश]]को विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ । [[विद्यापति]] मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन ।<ref>{{cite web|title=महाकवि विद्यापति|url=http://gorkhapatraonline.com/old/%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A5%8B%E0%A4%A3/20296-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%95%E0%A4%B5%E0%A4%BF-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A4%BF.html|website=गोरखापत्र|accessdate=१० नोभेम्बर २०१४}}</ref> विद्यापतिले मैथिली वाहेक [[संस्कृत]] तथा [[अवहट्ट]]मा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो । भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाई [[मातृभाषा]]को रूपमा प्रयोग गर्छन ।<ref name="2001Stm1">[http://www.censusindia.gov.in/%28S%282scoev45b4mhlg45mz5jq345%29%29/Census_Data_2001/Census_Data_Online/Language/Statement1.aspx Abstract of speakers' strength of languages and mother tongues – 2000], Census of India, 2001</ref> नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ ।<ref>{{cite web | last =| first =| url = http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf| title =Major highlights|page =4 | publisher =Central Bureau of Statistics| year=2013| accessdate =12 September 2013}}</ref> यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ ।<ref name=Yadav1979>{{cite book| last=Yadav |first=R. |year=1979 |chapter=Maithili language and Linguistics: Some Background Notes |url=http://himalaya.socanth.cam.ac.uk/collections/journals/kailash/pdf/kailash_08_0102_04.pdf |title=Maithili Phonetics and Phonology |publisher=Doctoral Disseration, University of Kansas, Lawrence}}</ref><ref>Yadav, R. (1996). ''A Reference Grammar of Maithili''. Mouton de Gruyter, Berlin, New York.</ref> मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।
प्राचीन मैथिलीको विकासको शुरूवात [[प्राकृतव्याकरण|प्राकृत]] र [[उपनिषद्|अपभ्रंश]]को विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यसमा रचना गर्नथलिएको पाइन्छ। विद्यापति मैथिली भाषाको आदिकवि र सर्वाधिक ज्ञात कवि थिए । विद्यापतिले मैथिली अतिरिक्त संस्कृत तथा अवहट्टमा पनि रचना गरेका थिए । यो दुई यस्तो प्रमुख भाषा हो, जहाँबाट मैथिलीको विकास भएको छ ।
 
== उपयोग ==
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित