"क्षयरोग" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: क्षयरोग वा टिबी (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटिबी, थिसिस, कन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox disease
क्षयरोग वा टिबी (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटिबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलिएको संक्रामक रोग हो। माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ। साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ। प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निष्कृय क्षयरोग (लाटन्ट ट्युबरक्युलोसिस) भनिन्छ। करीब दसमा एक निष्कृय क्षयरोग बिस्तारै बढ्दै गएर सकृय हुन सक्छ। यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५०% रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ।
|Name = क्षयरोग
|Image = Tuberculosis-x-ray-1.jpg
|Caption = क्षयरोग लागेको मानिसको छातिको एक्स-रे
| field = [[संक्रामक रोग]], [[पल्मोनोलोजी]]
|DiseasesDB = 8515
|ICD10 = {{ICD10|A|15||a|15}}–{{ICD10|A|19||a|15}}
|ICD9 = {{ICD9|010}}–{{ICD9|018}}
|ICDO =
|OMIM = 607948
|MedlinePlus = 000077
|MedlinePlus_mult = {{MedlinePlus2|000624}}
|eMedicineSubj = med
|eMedicineTopic = 2324
|eMedicine_mult = {{eMedicine2|emerg|618}} {{eMedicine2|radio|411}}
|MeshID = D014376
}}
'''क्षयरोग''' वा '''टिबी''' (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटिबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलिएको संक्रामक रोग हो। माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ। साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ। प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निष्कृय क्षयरोग (लाटन्ट ट्युबरक्युलोसिस) भनिन्छ। करीब दसमा एक निष्कृय क्षयरोग बिस्तारै बढ्दै गएर सकृय हुन सक्छ। यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५०% रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ।
"https://ne.wikipedia.org/wiki/क्षयरोग" बाट अनुप्रेषित