"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर

सा वाक्य सुधार
पङ्क्ति १:
{{नीति}}
[[File:Blue check.svg|30px|left]]
:::'''यश पृष्ठले विकिपीडियाको नियमलाई निर्देश गर्दछ । ''' विकिपीडियाका लेखहरु यसै नियामानुसार लेखिनु आवश्यक छ ।
 
'''सन्दर्भ सामग्री''' वा '''स्रोत''' भन्नाले लेखमा भएका विषयहरुलाईविषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरुलेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यशयस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरुकुराहरू निर्देश गराउँछ ।
 
सन्दर्भ सामग्रीको उदाहरण:
 
{{Quotation| श्रेष्ठ, प्रताप (२०७१) '''विज्ञान र महत्व''', फाइन प्रिन्टिङ, पृष्ठ २५}}
 
==सन्दर्भ सामग्री जोड्न==
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <code><nowiki><ref>...</ref></nowiki></code> प्रयोग गर्नुहोस् ।
* <code><nowiki>कानुन सभ्यतासँगै सुरुसुरू भयो ।<ref> अधिकारी, रमेश. ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref> </nowiki></code>
यो यस्तो देखिनेछ...
* कानुन सभ्यतासँगै सुरुसुरू भयो ।<sup>[1]</sup>
 
==सन्दर्भ सुची तयार पार्न==
लेखको अन्तिम भागमा बाह्यवाह्य लिंकहरुलिङ्कहरु भन्दा माथि सन्दर्भ सामग्री शुचिसूची हो ।
 
लेखमा यसरी सन्दर्भ सामग्री शुचिसूची बनाउनुहोस्...
<code><nowiki><references /></nowiki></code> वा {{tlx|reflist}} को प्रयोग गर्नुहोस् ।
 
<nowiki>==सन्दर्भ सामग्री==</nowiki>
<nowiki>{{reflist}}</nowiki>
 
==साधारण सन्दर्भ ==
लेखको वाक्यहरुमावाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाईसन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
 
==नोट==
{{काम जारी}}
पृष्ठ अपुर्ण छ ।
==यी पनि हेर्नुहोस्==