"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
:::'''यश पृष्ठले विकिपीडियाको नियमलाई निर्देश गर्दछ । ''' विकिपीडियाका लेखहरु यसै नियामानुसार लेखिनु आवश्यक छ ।
 
'''सन्दर्भ सामग्री''' वा '''स्रोत''' भन्नाले लेखमा भएका विषयहरुलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरु र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यश पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरु निर्देश गराउँछ
 
सन्दर्भ सामग्रीको उदाहरण:
विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरु र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ ।
 
{{Quotation|श्रेष्ठ, प्रताप (२०७१) '''विज्ञान र महत्व''', फाइन प्रिन्टिङ, पृष्ठ २५}}