"पेरिस" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
हिज्जे
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:Eiffel Tower from Place du Trocadéro.jpg|thumb|right|250px|आइफल टावर]]
[[चित्र:LocationParis.jpg|150px|thumb|]]
'''पेरिस''' [[फ्रान्स]]को [[राजधानिराजधानी सहर|राजधानी]] हो, र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ, र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।
 
[[सेन नदी]] पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागमा बाँड्दछ, जसलाई बायाँ किनारा र दायाँ किनारा नामले चिनिन्छ। यसका वरिपरी थुप्रै जङ्गलहरू छन्।
"https://ne.wikipedia.org/wiki/पेरिस" बाट अनुप्रेषित