"महानगरीय क्षेत्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Metropolitan areas}}
हिज्जे
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
}}
 
महानगरीय क्षेत्र एउटा बृहत जनसंख्याकोजनसङ्ख्याको केन्द्र अथवा क्षेत्र हो । यो आफ्नो छिमेकमा रहेको क्षेत्र सँगक्षेत्रसँग गासिएर बनेको हुन्छ ।<ref>Mark, M., Katz, B., Rahman, S., and Warren, D. MetroPolicy: Shaping A New Federal Partnership for a Metropolitan Nation. Brookings Institution: Metropolitan Policy Program Report. (2008). 4-103.</ref> यस सँगयससँग जोडिएर रहेको शहरसहर र अन्य प्रभावित क्षेत्र पनि यसैमा जोडिएर गनिन्छ । यसमा सबैभन्दा ठुलो शहारको नामले नै यस क्षेत्रलाई चिन्ने गरिन्छ । सामाजिक, आर्थिक तथा राजनैतिक परिवर्तन संगैपरिवर्तनसँगै महानगरीय क्षेत्र झनै बिकसितविकसित तथा सुबिधा सम्पन्न बन्दै गएको छ । महानगरीय क्षेत्रले एक वा सो भन्दा बढी शहरीसहरी क्षेत्रहरुक्षेत्रहरू आफुमा निहित पारेका हुन्छन जसले गर्दा त्यहाँको बिकासकोविकासको स्तर देखि लिएर सामाजिक जनजीवन उच्च स्तरले वृद्धि भएको पाइएको छ । एउटा महानगरीय क्षेत्रले सामान्यरुपमासामान्यरूपमा आफुमा न्यायालय र नगरपालिकाहरुनगरपालिकाहरू, छिमेकी क्षेत्र, टाउनशिपटाउनसिप, शहर्हरु शहरहरू,काउंटिहरु काउन्टीहरू, जिल्ला, तथा यहाँ सम्मकिसम्म कि एउटा राज्यलाई समेत समेट्न सक्दछ ।<ref>{{cite web|title=Definition of Urban Terms|url=http://demographia.com/db-define.pdf|work=demographia.com|accessdate=22 October 2013}}</ref>
 
 
==सन्दर्भ सामग्री==