"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रवन्धक +प्रबन्धक)
पङ्क्ति १२:
प्रकृतिको क्रियाकलाप सञ्चालन गर्ने र समस्त भूतहरूमा स्थित आत्मतत्वको श्रोतलाई परीचालन गर्न एकमात्र परमतत्वको अस्तित्व स्विकार गरीएको छ।
त्यसै परम तत्वलाई ब्रह्म वा परब्रह्म(परमात्मा लगायत कैयो नाम दिइएका छन।
अतः विश्व ब्रह्माण्डको श्रृष्टि, पालन र संहार उपक्रम सञ्चालनको समस्त प्रवन्धकर्ताप्रबन्धकर्ता यही अदृश्य परमतत्व हुन आउंंछ।
अध्ययनका क्रममा यस परमतत्व ब्रह्मलाई परम प्रकृति भन्दा बुझन सहज हुनेछ।
ब्रह्मको कार्य सम्पादनको माध्यम शक्तिलाई माया शक्ति नाम दिइएको छ।
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित