"सापेक्षता सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५६:
वास्तवमा जे जस्तो प्रचार गरिए तापनि एटम बम बनाउने प्रक्रियामा आइन्स्टाइन प्रत्यक्ष रूपमा संलग्न थिएनन् र त्यसबेला उनको सुत्रविना पनि सो बम निर्माणको काम शुरु हुनसक्ने अवस्था बनिसकेको थियो। उनको प्राधिकार र प्रख्यातिलाई दुरूपयोग गरेर बनाइएको एटम बमको विभिषिकाबारे उनलाई तब मात्र अझ राम्ररी थाहा भयो, जब [[दोस्रो विश्वयुद्ध]]कालमा १९४५ अगस्ट महिनामा अमेरिकी शासकहरूले जापानका दुई शहरहरू हिरोशिमा र नागासाकीलाई एटम बम प्रहार गरेर खरानी-खरानी बनाए।<ref>राजेन्द्र महर्जन। (२०६० भाद्र १)। अल्बर्ट आइन्स्टाइन महानतम वैज्ञानिक: हिरोशिमाको नरसंहार र आइन्स्टाइनको आँसु, पृ ४८-५०। काठमाडौं: मुल्याङ्कन प्रकाशन।</ref>
 
==सन्दर्भ सामाग्री==
{{reflist}}