"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा नीति ढाँचा थप
पङ्क्ति ३३:
* '''अभिनेत्री सीता कुमारी''': सीताजीले केही स्थानीय नाटकहरूमा काम गरिन्, तथा एक-दुई चलचित्रमा पनि इनलाई 'एक्स्ट्रा' को रूपमा काम दिइएको छ । आफ्नो गाउँको मात्र नभएर सारा बरनौलाका केटाहरू इनको सुन्दरता र नृत्य प्रतिभामा फिदा छन् । एक सानो स्थानीय कलेज पत्रिकाले एक लेखमा इनलाई 'बरनोलाकी माधुरी दीक्षित' भनेको छ । एक पल्ट एक मुख्य अखबारमा खबर छापिएको थियो "नेशनल कलेजका छात्राहरूले ''राष्ट्रीय विद्यार्थी ड्रामा मुकाबला'' जीते" । यस खबरमा सीताको बारेमा पनि एक-दुई वाक्य छापिएका थिए । एक ब्लगका अनुसार "सीता कुमारी संसारकी सबैभन्दा महान कलाकारहरूमा चिनिन्छन् । एन्जेलीना जोली, निकोल किडमैन र ऐश्वर्या रायको श्रेणीमा आउन सक्ने यि कलाकारको विश्वमा हजारौं प्रशंसक छन् ।" यसमा सीताजीलाई जहाँ उल्लेख गरिएको छ, त्यो तुच्छ हो -- यसलाई हामी "महत्त्वपूर्ण उल्लेख" मान्न सक्दैनौं । ब्लगलाई हामी विश्वसनीय स्रोत मान्न सक्दैनौ । अर्थात, अभिनेत्री सीता कुमारी विकिपीडियाको लागि यस समय उल्लेखनीय छैनन् । कुनै दिन यदी यी साँच्चिकै सुप्रसिद्ध अभिनेत्री बन्न पुगिन् भने हामीलाई इनको बारेमा लेख लेख्नमा अति खुशी हुनेछ ।
 
==यो पनि हेर्नुहोस==
{{विकिनीति तथा दिशानिर्देश}}
{{विकिपीडिया नीति तथा दिशानिर्देशहरू}}