"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यो [[नेपालको संविधान २०७२]] हालपारित विद्यमानभये रहेकोलगतै देशको मूलयो [[कानूनसंविधान]] हो।स्वतः निष्क्रिय भयेको छ। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक दल|राजनैतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा सशस्त्र संघर्ष चलाईरहेको तत्कालिन[[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|नेकपा माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच बि.सं. २०६३ मंशिर ५ गते [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो।२०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप बि.सं. २०६३ माघ १ गते नेपालको अन्तरिम संबिधान, २०६३ लागु भएको हो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको उक्त बिधानमा २५ भाग १६७ धारा र ४ अनुसुची छन् । त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण पश्चात संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ [[संविधान]] निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो [[संविधान]] लागू भएको हो।
 
पङ्क्ति १०९:
 
<ref>[http://www.lawcommission.gov.np/en/documents/Prevailing-Laws/Constitution/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A9/ नेपाल कानून आयोग]</ref>
==यो पनि हेर्नुहोस्==
* [[नेपालको संविधान]]
* [[नेपालको संविधान २०७२]]
 
==सन्दर्भ सामग्री==